२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

त्रिकोणात्मक टी-२० सिरिजः क्यानडासँग सिरिजको तेस्रो खेल खेल्दै नेपाल



काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज राति आफ्नो तेस्रो खेल क्यानडासँग खेल्दैछ।

नेपालले घरेलु टोली क्यानडासँग ओन्टेरियोको किङ सिटीमा राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले सुरूवाती दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजय भोगेको थियो। क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो।

आज क्यानडासँग खेलेपछि नेपालले सिरिजको अन्तिम खेलमा भोलि राति ओमानसँग खेल्नेछ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले