८ चैत्र २०८२, आइतबार । March 22, 2026

त्रिकोणात्मक टी–२० सिरिजः क्यानडामाथि ओमानको शानदार जित


१५ आश्विन २०८१, मंगलबार  

33
Shares

एजेन्सी । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय ६ रन बनाएको थियो ।

योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २–२ खेलमा एक–एक जित र एक–एक हार बेहोरेका छन् । सिरजको अर्को खेलमा आज नेपाल र क्यानडा भिड्दैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो