१६ चैत्र २०८१, आइतबार । March 30, 2025

एभरेस्ट महिला भलिबल लिग आजबाट, ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्स भिड्दै



काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला लिग आजबाट (सोमबारदेखि) सुरु हुँदै छ ।

लिगमा सहभागी ६ क्लबका कप्तान तथा प्रशिक्षकले तयारी पूरा भएको र उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । लिगमा सहभागी ६ वटै टोलीले विदेशका राम्रा खेलाडी अनुबन्धित गरी टिम बलियो बनाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकांश सहभागी हुने घरेलु महिला खेलाडी विभागीय टोलीमा आबद्ध छन् ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको उक्त लिगमा मधेश युनाइटेड, चितवन शक्ति, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतिस्पर्धा गर्दै छन् ।

१९ असोजसम्म हुने लिगको सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध उद्घाटन खेलमा सामना गर्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सूचना उपलब्ध गराउन नागरिकलाई प्रहरीको आह्वान

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रहरूमा राजावादी समूहद्वारा गरिएको तोडफोड, आगजनी,

अमेरिकामा विमान दुघर्टना, उड्नासाथ घरमाथि खस्यो

वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ।

घिसिङको रिट सर्वोच्चले ‘हेर्न नमिल्ने’ भन्दै पन्छायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीविरुद्धको

नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, “आई लभ यु प्रमिला”

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम