३ आश्विन २०८३, शनिबार । September 20, 2026

चितवन शक्तिबाट इडब्ल्यूभिएल खेल्ने ३ विदेशी खेलाडी नेपाल आइपुगे


१३ आश्विन २०८१, आइतबार  

39
Shares

काठमाडौं । चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन्।

भारतकी केपी अनुश्री र सूर्य सरसुरी तथा रसियाकी अन्ना डिमित्रीभा काठमाडौं आइपुगेका हुन् । तीनै जना विदेशी खेलाडी टिममा आएर प्रशिक्षण सुरु गरिसकेको जानकारी चितवन शक्तिले दिएको छ । चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

चितवनले प्रतियोगिताको तयारी सकिएको र टोली प्रतिस्पर्धाका लागि तयार रहेको बताएको छ । प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म हुनेछ ।

चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५ मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली