३ आश्विन २०८३, शनिबार । September 19, 2026

विश्व प्रसिद्ध गढिमाई मेला सभ्य र भब्य बनाउन सुझाव संकलन



बारा । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बार १ बरियापुरमा पत्यक ५ बर्षमा लाग्ने विशव प्रसिद्ध गढिमाई मेलालाई भब्य र सभ्य बनाउन आवश्यक सुझाव संकलन गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यतामा बिहीबार महागढिमाई नगरपालिकाको सभाहलमा सुझाव संकलन र बिशेष कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले गरेका थिए ।

उक्त सुझाव संकलन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,संघीय सांसदहरु, संविधान सभा सदस्यह, प्रदेशसभा सदस्यहरु, नगर प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, उप–प्रमुख र उपाध्यक्षहरु, विभिन्न पालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, समाजिक अगुवाहरु सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ