२१ मंसिर २०८२, शनिबार । December 6, 2025

स्पेनी ला लिगाः बार्सिलोनाको शतप्रतिशत जित



एजेन्सी । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई आइतबार कायम राखेको छ ।

उसले भिल्लारियललाई सजिलै ५–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । यो दोस्रोमा रहेको रियल म्याड्रिडमाथि चार अंकको अग्रता हो । बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र राफिन्हाले दुई दुई गोल गरे । अर्को गोल पाब्लो टोरेको नाममा रह्यो ।

त्यस खेलमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रै टेर स्टेगन गम्भीर चोट बोक्दै मैदान छाड्न बाध्य रहे । अर्को खेलमा एटलेटिको म्याड्रिडले रायो भालेकानोसँग १–१ को बराबरी खेल्यो ।

एटलेटिको १२ अंक बटुलेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको