२ बैशाख २०८३, बुधबार । April 16, 2026

एभरेस्ट महिला भलिबल लिगः रसियाकी जुभियागिनसिभाले गण्डकीबाट खेल्ने


४ आश्विन २०८१, शुक्रबार  

918
Shares

काठमाडौं । रसियाकी जुभियागिनसिभाले गण्डकी थन्डर्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

गण्डकीले तेस्रो विदेशी खेलाडीका रूपमा जुभियागिनसिभालाई अनुबन्ध गरेको हो । जुभियागिनसिभा रसियाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रसिया र मंगोलियामा हुने अन्तर्राष्ट्रिय स्तरका खेल खेलेकी छिन् । उनीसँग रसियन यू–२० लिगमा दुई सिरिज खेलेको अनुभव छ ।

रसियाको मस्कोमा भएको सन् २०१७ र २०१८ को यू–२० रसियन लिगमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । व्यावसायिक भलिबलको फ्रेन्चाइज लिगमा उनले सन् २०२३/२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी थिइन् । गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो ।

गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व