२२ चैत्र २०८२, आइतबार । April 6, 2026

युइएफए च्याम्पियन्स लिगः बार्सिलोना मोनाकोसँग पराजित


४ आश्विन २०८१, शुक्रबार  

372
Shares

एजेन्सी । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २–१ गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब सुरुवात गरेको हो । यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एकएक गोल गरेका थिए । त्यस्तै, बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए । बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने