२५ मंसिर २०८२, बुधबार । December 10, 2025

फिफा वरियतामा नेपाल एक स्थान झर्‍यो



काठमाडौं । फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल वरियताको १ सय ७६ औँ स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औँ स्थानमा, बङ्गलादेश दुई स्थान तल झर्दै १ सय ८६ औँ स्थानमा, पाकिस्तान १ सय ९७ औँ स्थान र श्रीलङ्का ५ स्थान सुधार गर्दै २ सयौँ स्थानमा छ ।

नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औँ र भारत १ सय २६ औँ स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले