१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

फ्रेन्च लिगः पिएसजीको लगातार चौथो जित


३० भदौ २०८१, आइतबार  

180
Shares

एजेन्सी । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली