६ आश्विन २०८१, आइतबार । September 23, 2024

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ



काठमाडौं । पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरेको छ।

उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । आज पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १०

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

११ दशमलव ५८ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५८ हजार ८ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।