२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पोखरामा खुकुरी प्रहार गरि श्रीमतीको हत्या


२६ भदौ २०८१, बुधबार  

33
Shares

कास्की । पोखरामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कास्की अन्नपूर्ण गाउँपालिका १ गौडाँडा घर भई पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षीय जहरसिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । जहरसिंहले श्रीमती ४० वर्षीया राधिका कुँवरलाई घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेको कास्की प्रहरीले जनाएको छ ।

सामान्य विवादमा खुकुरी प्रहारबाट घाइते भएकी राधिकाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ