१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

स्कटल्याण्डविरुद्धको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप


२३ भदौ २०८१, आइतबार  

141
Shares

एजेन्सी । स्कटल्याण्डविरुद्धको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ।

इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले शृङ्खला नै क्लिन स्वीप गरेको हो। स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले चार विकेट गुमाएर २३ बल अघि नै भेटायो। उसका क्यामरन ग्रिनले ६२ र मिचेल मार्सले ३१ रन बनाए। स्कटल्याण्डका ब्राड क्युरीले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रिनले तीन तथा सीन एबोट र एरोन हार्डाईले दुई–दुई विकेट लिए।

अस्ट्रेलियाले पहिलो खेल सात विकेट र दोस्रो खेल ७० रनले जितेको थियो।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली