३ फाल्गुन २०८२, आइतबार । February 16, 2026

श्रीलंका डेभलोपमेन्टलाई नेपालले दियो १ सय ६० रनको लक्ष्य



एजेन्सी । यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग २ को त्रिकोणीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टिमले श्रीलंका डेभलोपमेन्ट टिमविरुद्ध १५९ रन बनाएको छ ।

शुक्रबार श्रीलंकाली टिमले टस जितेर नेपाली टिमलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । नेपाली टिम ४० ओभर मत्र टिक्न सक्यो र १५९ रन जोड्यो । नेपालका लागि सर्वाधिक रन ओपनर कुशल भुर्तेलले बनाए । उनले ५० बलमा ४३ रन बनाए । यस्तै कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । अब केही समयपछि श्रीलंकाले ब्याटिङ सुरु गर्नेछ ।

तीनवटा अभ्यास खेलका लागि श्रीलंका पुगेको नेपाली टिमले एक मात्र खेल खेल्न पाएको हो । दुईवटा खेल वर्षाका कारण रद्द भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा