९ चैत्र २०८२, सोमबार । March 24, 2026

साताको पहिलो कारोबारको दिन नेप्सेमा ५६ अंकको गिरावट


१६ भाद्र २०८१, आइतबार  

51
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दुमा पुगेको छ । आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । म्युचुअल फन्ड ० दशमलव १७ अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्मे छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १७७ रुपैयाँका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali