८ चैत्र २०८२, आइतबार । March 23, 2026

स्पेनिस ला लिगाः ओसासुनाविरुद्ध जिरोनाको फराकिलो जित


१४ भाद्र २०८१, शुक्रबार  

111
Shares

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्ग जिरोनाले ओसासुनालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गए राति भएको खेलमा जिरोनाले ओसासुनालाई ४–० ले स्तब्ध पारेको हो । एकतर्फ खेलमा जिरोनाले ३४, ५३, ५६ र ९०औँ मिनेटमा गोल गरेको थियो । यससँगै जिरोना ४–० ले विजयी भएको हो । ला लिगाकै अर्को खेलमा एल्भसले रियल सोसिडाडलाई २–१ ले स्तब्ध पार्‍यो ।

रियल सोसिडाडले ३३औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि एल्भसले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । त्यस्तै ७७औँ मिनेटमा अर्को गोल गर्दै सोसिडाडविरुद्ध २–१ को जित सुनिश्चित गर्‍यो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो