२१ मंसिर २०८२, शनिबार । December 6, 2025

रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित



काठमाडौं । युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

युइएफए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् ।

मेसीले १ सय ६३ खेलमा १ सय २९ गोल गरेका छन् । त्यस्तै, मेसीपछि रोबेर्ट लेवानडोस्कीले १ सय २० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको