२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बुण्डेस लिगाः नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात



एजेन्सी । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २–१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३–२ को जित हासिल गरेको हो । बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए । यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको