२० श्रावण २०८३, बुधबार । August 5, 2026

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ


९ भदौ २०८१, आइतबार  

1.8k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । आइतबार बढेको छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर