२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

माथिबाट खसेको ढुंगाले लागेर बस पल्टियो, २५ यात्रु घाइते



चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।

शुक्रबार दिउँसो १ः५० बजेतिर भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग.२ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसमा अनियन्त्रित भएर पल्टिँदा २५ यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ ।

बस दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको