३ आश्विन २०८३, शनिबार । September 19, 2026

साफ यु–२० च्याम्पियनसिपः नेपाल एक खेल अगावै सेमिफाइनलमा


५ भदौ २०८१, बुधबार  

1.5k
Shares

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको समूह ए को खेलमा बंगलदेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । हिजो बंगलादेशसाग २–० ले हारेको श्रीलंका पहिलो खेलमा नेपालसँग एक शुन्यले हारेको थियो । हिजोको खेलपछि यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

दुई टोलीबिच भोलि हुने खेलपछि समुह विजेताको टुंगो लाग्नेछ । प्रतियोगिताअन्तर्गत आज हुने खेलमा माल्दिभ्स र भुटान भिड्नेछन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली