२१ मंसिर २०८२, शनिबार । December 6, 2025

इंग्लिस प्रिमियर लिगः आर्सनलको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणको दोस्रो दिन भएको खेलमा आर्सनलले सहज जित निकालेको छ ।

इपिएलको २०२४–२५ संस्करणको आफ्नो पहिलो खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित गरेको हो । खेलको २५ औँ मिनेटमा हेभ्रेटेजले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्न सफल बन्यो । आर्सनलको लागि साकाले खेलको ७४ औँ मिनेटमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

गएराति नै भएको अन्य खेलहरूमा ब्राईटनले एभर्टनलाई ३–० ले पराजित गरेको छ । त्यसैगरी एस्टन भिल्लाले वेस्टह्याम्पलाई २–१ तथा न्यु क्यास्टलले साउथह्याम्पलाई १–० ले पराजित गर्दा बर्नमाउथ र नर्दन फरेस्टविचको खेल १–१ को बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको