१ चैत्र २०८१, शनिबार । March 15, 2025

मंगलबार ८ दशमलव १८ अंकले घट्यो नेप्से



काठमाडौं । नेप्से परिसूचक मंगलबार ८ दशमलव १८ अंकले घटेको छ।

आइतबार र सोमबार उच्च वृद्धि भएको बजार आज दिनभरको उतारचढावको बीच ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ अंक कायम भएको हो। आज ३३२ स्क्रिप्टको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५ लाख १० हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक घटे पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर र डोल्टी पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्यो। १३ वटामध्ये पाँचवटा समूहका सूचकमा वृद्धि भयो। बैंकिङ, फाइनान्स, इनभेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ को सूचकमा वृद्धि भएको हो। फाइनान्सतर्फ १।५७ प्रतिशत वृद्धि भएको छ।

करिब ८२ करोडको कारोबार गर्दै नेपाल फाइनान्स अग्र स्थानमा रह्यो। आइतबार र सोमबारको तुलनामा कारोबार रकम घटेपनि कारोबारमा उत्साह कायमै देखिन्छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा