२ चैत्र २०८१, आइतबार । March 16, 2025

नेप्से परिसूचक २८ सय विन्दुमा, २५ अर्बको कारोबार



काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज सेयर बजार परिसूचक ९५ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को विन्दुमा पुगेको छ । आइतबार ३३० कम्पनीका २ लाख ७५ हजार २ सय ०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ रहेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८ दशमलव २३ अंकले बढ्दा फ्लोट इन्डेक्स ६ दशमलव ६५ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ । आज ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको