१४ असार २०८३, आइतबार । June 28, 2026

आइतबार तोलामा ७ सयले बढ्यो सुनको भाउ


२७ श्रावण २०८१, आइतबार  

1.1k
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ४८ हजार १सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर