९ चैत्र २०८२, सोमबार । March 23, 2026

काभा महिला भलिबल नेसन्स लिगः श्रीलंकालाई हराउँदै तेस्रो भयो इरान


२३ श्रावण २०८१, बुधबार  

63
Shares

काठमाडौं । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३–० को सोझो हराएको छ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६र २५–१७ ले हरायो ।

सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali