काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ ।
काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बताएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा प्रहरी जाँदै गरेको जनाइएको छ ।







प्रतिक्रिया