३ आश्विन २०८३, शनिबार । September 19, 2026

गुगल प्ले स्टोरबाट हट्यो ई–सेवा, प्रयोगकर्तामा मच्चियो तरङ्ग


२३ श्रावण २०८१, बुधबार  

399
Shares

काठमाडौं । गुगलले ईसेवालाई प्ले स्टोरबाट हटाएको छ ।

यति बेला प्ले स्टोरमा ईसेवा एप खोज्ने हो भने भेटिँदैन । प्लेस्टोरबाट ईसेवा एप हराएसँगै प्रयोगकर्तामा एक प्रकारको तरङ्ग मच्चिएको छ । ईसेवामा धेरै समस्याको रिपोर्टपश्चात् सुरक्षा कमजोरीको कारण गुगलले हटाएको हुन सक्ने धेरैले आशंका गरेका छन् । ईसेवाको मोबाइल वालेटमा सुरक्षा जोखिम रहेको देखिएको छ ।

सुरक्षा खतरा भनेर प्रमाणित भइसकेपछि इसेवाको एप मोबाइलमा राख्न नहुने आइटी सुरक्षाविज्ञरुको तर्क छ ।यता, ई–सेवाले भने डाउनलोड भइसकेका एपहरू सुरक्षित रहेको र त्यहाँबाट गरिने कारोबार पनि सुरक्षित रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ