२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

पेरिस ओलम्पिक–२०२४ः भारतीय कुस्तीबाज फोगट फाइनल खेल्न अयोग्य


२३ श्रावण २०८१, बुधबार  

1.1k
Shares

एजेन्सी । पेरिस ओलम्पिकको महिला कुस्तीमा फाइनल पुगेर इतिहास बनाएकी भारतीय खेलाडी भिनेस फोगटले आफूभन्दा कम तौलमा प्रतिस्पर्धा गरेको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फोगटले फाइनलमा प्रतिस्पर्धा गर्न नपाउने र उनलाई कुनै पनि पदक नदिने जनाएको छ । फोगटले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । हरियानाकी २९ वर्षीया फोगट अधिकतम मापदण्डभन्दा १०० ग्राम बढी भएको पाइएको छ । फोगटले ओलम्पिक कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय महिला खेलाडीका रुपमा कीर्तिमान बनाएकी थिइन् ।

उनले फाइनल पुग्ने क्रममा साविक विजेता तथा विश्व नम्बर एक जापानी खेलाडीसहितलाई हराएकी थिइन् । स्वर्णका लागि उनले अमेरिकी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको