काठमाण्डौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य १ हजार ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार १ लाख ४७ हजार आठ सय रुपैयाँ कायम रहेको छापावाल सुन बिहीबार प्रति तोला १ लाख ४९ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया