११ बैशाख २०८२, बिहिबार । April 24, 2025

नेप्से परिसूचक १६.३९ अंकले वृद्धि



काठमाडौं । तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ ।

तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमवार १६ अंकले बढेको हो । सोमवार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ ।

सोमवार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

काठमाडौं । देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा

साताको अन्तिम दिन बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार ?

काठमाडौं । साताको कारोबार समापनसँगै आज सेयर बजार सामान्य अंकले

ढुंगेअड्डामा चल्दाचल्दै सार्वजनिक बसमा आगलागी, जनधनको क्षति टर्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मुख्य

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष