२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एसिया कप महिला क्रिकेट

पाकिस्तानसँग ९ विकेटले पराजित भयो नेपाल



एजेन्सी । जारी महिला एसिया कप अन्तर्गत आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । पाकिस्तानको यस प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा पाकिस्तान भारतसंग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो । सेमिफाइनलमा पुग्न अव नेपालले भारतसंग हुने अन्तिम खेलमा जित निकाल्नै पर्नेछ । पाकिस्तानले आफ्नो अन्तिमखेल युएईसंग खेल्नेछ ।

आइतबार सम्पन्न खेलमा भारतले युएईलाई हराएपछि लगातार दुई खेल जितेर सेमिफाइनल नजिक पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको