१ आश्विन २०८३, बिहिबार । September 17, 2026

महिला एसिया कप क्रिकेटः टस जितेर फिल्डिङ गर्दै नेपाल


४ श्रावण २०८१, शुक्रबार  

75
Shares

एजेन्सी । नेपाली महिला राष्ट्रिय टोलीले एसीसी महिला एसिया कपको पहिलो खेलमा टस जितेको छ ।

यूएईविरुद्ध पहिलो खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेकी हुन् ।

नेपालको प्लेइङ ११ मा इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, कृतिका मरासिनी, सबनम राई

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ