१ चैत्र २०८१, शनिबार । March 15, 2025

बिहीबार तोलामा ३ सयले घट्यो सुनको मूल्य



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सयले घटेको छ ।

बुधबार हालसम्मकै उच्च मूल्य कायम भएको सुन बिहीबार भने ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र