२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई



एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि हात पारेको छ।

सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले १६औँ पटक उपाधि चुम्यो। ४८औँ संस्करणको कोपा अमेरिका फाइनलको अतरिक्त समयमा लाउटेरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए। निर्धारित समय ९० मिनेटमा कुनै पनि टोलीको गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो।

खेल टाइब्रेकरमा जानै लाग्दा अतरिक्त समयमा नै मैदान प्रवेश गरेका मार्टिनेजले जियोभानी लो सेल्सोले दिएको पासलाई गोलमा परिणत गरे। योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

उरुग्वेले १५ पटक कोपा–अमेरिकाको उपाधि जितेको छ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको