२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

क्यानडालाई पराजित गर्दै उरुग्वे बन्यो तेस्रो



एजेन्सी । उरुग्वेले कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार बिहान भएको तेस्रो स्थानको भिडन्तमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडा पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलाइएको पेनाल्टी सुट आउटमा उरुग्वे ४–३ ले विजयी भयो । उरुग्वे १५ पटकको कोपा अमेरिका च्याम्पियन हो ।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो भने उरुग्वेलाई कोलम्बियाले १–० ले हराएको थियो । उपाधि भिडन्त सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार ५ः४५ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको