१० श्रावण २०८३, आइतबार । July 26, 2026

कोपा अमेरिका २०२४

ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरूग्वे सेमिफाइनलमा


२३ असार २०८१, आइतबार  

24
Shares

एजेन्सी । जारी कोपा अमेरिका अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उरूग्वे सेमिफाइनलमा पुगेको छ ।

टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो। ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन। निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो।

७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो। त्यसका बाबजुद पनि ब्राजिलले गोल गर्न सकेन । उरूग्वेले अब कोलम्बियासँग सेमिफाइनल खेल्नेछ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर