२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडा सेमिफाइनलमा



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले सेमिफाइनल यात्रा तय गरेको छ ।

अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ । टाइब्रेकरमा क्यानाडा ४–३ ले विजयी रह्यो । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा गएको हो ।

क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलले अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको