२९ चैत्र २०८२, आइतबार । April 13, 2026

आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारीमा क्यान


२१ असार २०८१, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बनमा परेको क्रिकेटर आदिल अन्सारीको निलम्बिन फुकुवा गर्ने तयारी गरेको छ ।

शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित क्रिकेटर अन्सारीको लिम्बन फुकुवाको माग यतिबेला चौतर्फि रुपमा उठिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व