८ आश्विन २०८३, बिहिबार । September 24, 2026

बेलायती आम निर्वाचनः सत्ताधारी दलको लज्जास्पद हार, प्रतिपक्षी लेबरको एकल बहुमत


२१ असार २०८१, शुक्रबार  

9
Shares

एजेन्सी । बेलायती चुनावमा लगातार १४ वर्षबाट सत्ताधारी भएको कन्जरभेटिभ दलको लज्जास्पद पराजय भएको छ ।

टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६ सय ५० सिटमा तीन अंकको सिट पुर्‍याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव भन्दा १ सय ७५ सिट बढाएर अहिलेसम्म ३ सय ६२ सिट ल्याएको छ ।

१ सय २४ सिटको नतिजा आउन बाँकी हुँदै लेबरको एकल बहुमत भन्दा बढि सिट आएको हो । ३ सय २६ मा बहुमत पुग्नेमा लेबरको बहुमत बढी सिट आइसकेको छ । लेबर पार्टीको एकल बहुमत आएसँगै १४ वर्षबाट सत्ताहिन भएको लेबरले सत्ता चलाउने भएको हो । अबको चार दिनमा बेलायती सदन संचालनको कार्यतालिका रहेको छ ।

लेबरको बहुमत आएसँगै लेबरका नेता केइर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको