२१ मंसिर २०८२, शनिबार । December 7, 2025

साताको अन्तिम कारोबारको दिन १५ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक नेप्से १५ अंकले बढेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ० दशमलव ४९ प्रतिशतले बढेर ३७४ दशमलव ७० विन्दुमा अडिएको छ। यसदिन ३१३ स्क्रिप्सको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५लाख ४६ हजार ९८० रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आँखुखोला जविद्युतको सेयर १० प्रतिशतले बढ्यो। समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९ दशमलव २३ प्रतिशतले बढ्दा आराम्भ चौतारी लघुवित्तको ७ दशमलव ३३ प्रतिशत,सांग्रिला डेभलपेन्टको ६ दशमलव ४२ र एक्सेल डेभलपमेन्ट बैंकको सेयर ६ दशमलव ० प्रतिशतले बढ्यो।

यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३० करोड मूल्य बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १ सय ४९ स्टकको मूल्य बढ्दा ९२ वटाको स्टकको मूल्य घट्यो। बाँकी ६ स्टकको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ४ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको