१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बुधबार सामान्य अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार


१९ असार २०८१, बुधबार  

15
Shares

काठमाडौं । साताको कारोबारको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २१०४ दशमलव २२ को विन्दुमा पुगेको छ । आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ ।

सर्वाधिक घट्नेमा निर्माण कम्पनी रहँदा विकास बैंक, फाइनान्स र अन्य कम्पनीहरू सर्वाधिक बढेका छन् । बुधबार सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज मञ्जुश्री फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ