१३ असार २०८३, शनिबार । June 27, 2026

भारतमा सत्संगको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ६० नाघ्यो


१८ असार २०८१, मंगलबार  

117
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संघको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ।

ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्। हाथरसको सिकन्दराराऊ थाना क्षेत्रको फुलरईमा भएको घटनामा १०० जनाभन्दा बढी महिला र बालबालिका घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुलाई एटा मेडिकल कलेजमा भर्ना गरिएको छ।

चिकित्सकका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर