१ आश्विन २०८३, बिहिबार । September 18, 2026

कोपा अमेरिका २०२४

बोलिभियालाई ३–१ गोल अन्तरले हराउँदै पानामा क्वाटरफाइनलमा


१८ असार २०८१, मंगलबार  

255
Shares

एजेन्सी । जारी कोपा अमेरिका अन्र्गत मंगलबार बिहान भएको खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ ।

आज बिहान इन्टर एण्ड को स्टेडिएममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोश्रो हुँदै पानामा क्वाटरफाइनलमा प्रवेश गरेको छ । पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे ।

बोलिभियाका मिरान्डाले एक गोल फार्काए । एक खेल पनि नजितेको बोलिभिया समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ