३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब बराबरको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ को विन्दुमा पुगेको छ । आज ३२३ कम्पनीको ४४ हजार १ सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ३६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ अंकले बढेको छ । १३ उपसमूहमध्ये निर्माण र फाइनान्स कम्पनीहरू घटेका छन् भने ११ वटा बढेको छ ।

आज सर्वाधिक बढ्नेमा विकास बैंक र होटेल रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं