३ आश्विन २०८३, शनिबार । September 19, 2026

टी–२० विश्वकप

टस हारेर पहिले ब्याटिङ गर्दै भारत


१३ असार २०८१, बिहिबार  

96
Shares

एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

टस जितेर इंग्ल्याण्डले फिल्डिङ रोजेसँगै भारतले पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार राति ८ १५ बजेबाट सुरु हुनुपर्ने खेल बर्षाका कारण झन्डै १ घण्टा ढिलो गरि सुरु भएको छ । रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ