३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

बिहीबार ८ दशमलव २४ अंकले घट्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घटेर २०५१ अंकमा कायम भएको छ ।

नेप्से घटेपनि कुल ३ अर्ब ७१ करोडको कारोबार भएको थियो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २३ प्रतिशतले घट्यो । बैंकिङ ० दशमलव ०९ तथा अन्य समूह १५ अंक बढे । व्यापार ४०, निर्जीवन बीमा ७०, माइक्रोफाइनान्स ४३, उत्पादन ७५, जीवन बीमा ९९, हाइड्रोपावर ११, होटल तथा पर्यटन २७ र विकास बैंक समूह १७ अंक घटे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको ५ दशमलव ६, माण्डु हाइड्रोपावरको ३ दशमलव ८, हिमालयन पावरको ३ दशमलव ७, माउन्टेन हाइड्रो नेपालको ३ दशमलव ७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा बैंक तथा वित्तीय संस्थाका ऋणपत्र पनि अगाडि रहे । नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घटेको छ ।

शिवश्री हाइड्रोको ७ दशमलव ८, स्वेतगंगा हाइड्रोको ३ दशमलव ७ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं