२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गर्दै भेनेजुएला क्वाटरफाइनलमा



एजेन्सी । जारी कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गर्दै भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भेनेजुएलाले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो जितपछि भेनेजुएला २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै, मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समूह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोही दिन इक्वेडरसँग खेल्ने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको