१० बैशाख २०८२, बुधबार । April 23, 2025

एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ सजिलै नतिजा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी चलिरहेको छ ।

हिजो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्म नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनै पर्ने छ ।

त्यति अंक नल्याउनेलाई ननग्रेड एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी छन् । नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले तत्कालै रिजल्ट थाह पाउन निम्न अनुसार व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइपीएलः जितको शिखरमा दिल्ली ! राहुल र पोरेलको ब्याटिङले लखनउ धराशायी

एजेन्सी । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले

कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

सर्यो कक्षा १२ को परिक्षा, वैशाख २१ गतेबाट हुने

काठमाडौं । कक्षा १२ को वार्षिक राष्ट्रिय परीक्षा अब वैशाख

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप