२१ मंसिर २०८२, शनिबार । December 7, 2025

युरोकप २०२४

पोर्चुगललाई हराउँदै जर्जिया नकआउट चरणमा



एजेन्सी । पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराति सम्पन्न जारी युरोकपको समूह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए । यो जितपछि समूह एफ मा जर्जिया तेस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजति गरेको छ र समूहमा दोस्रो हुँदै नक आउट चरणमा छनौट भएको छ ।

यस समूहबाट चेक रिपब्लिक बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको